समसामयिक गतिबिधि
राज कुमार श्रेष्ठ
स्थानीय विकास अधिकारीनयाँ प्रकाशनहरु
जिल्ला विकास समिति ललितपुरमा तपाईलाई स्वागत छ

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तर्गत वागमती अञ्चलको आठ जिल्ला मध्ये एक ललितपुर जिल्ला काठमाडौं उपत्यकाका तीन जिल्लाहरु मध्ये दक्षिणी भेगमा अवस्थित छ । हिन्दु तथा बौद्धहरुहरुको पवित्र एवं प्रशिद्ध कृष्ण मन्दिर, अशोक स्तुपा, महाबौद्ध, पाटन दरबार स्क्वायर, बंगलामुखी, विशंखुनारायण, कालेश्वर महादेवस्थान, बज्रबाराही, मछिन्द्रनाथ लगायत विभिन्न मठ मन्दिर, पाटी-पौवा, स्तम्भवहरु एवं सदर चिडियाखाना (जावलाखेल) तथा वनस्पति उद्यान (गोदावरी) रहनुले यस जिल्लाको प्रतिष्ठा नेपालको साथै विश्वमा समेत विस्तारीत हुन पुगेको छ । ऐतिहासिक र पूरातात्विक सम्पदाले भरिपूर्ण पाटन दरबार बाँकी

